test nepali
gdrfgdf
“ तलेजु भवानीप्रति राजपरिवारको भक्तिभाव र ईतिहास
खोज, अनुसन्धान र लेखन (अंग्रेजीमा) – शुसिला मानन्धर (सोधकर्ता)
नेपाली रुपान्तरण – गोपालमणि दर्जी (एम. एड, अंग्रेजी)
६ नं. बुधवारे – ४, धनकुटा ।
नेपालका राजाले वि.सं १८९७ (सन १८४०) मा पाटनको तलेजु र देगुतले मन्दिरको गुठी सम्वन्धमा लालमोहर जारी गरे। यो लालमोहरको मिति राजा राजेन्द्र विक्रम शाहको शासनकालमा पर्दछ। यो कागज तलेजु र देगुतले मन्दिर सम्बन्धमा पहिलो प्रामाणिक अभिलेख हो। गुठीसम्बन्धी यो महत्वपुर्ण लालमोहर राजा राजेन्द्र विक्रम शाहको पालामा जारी भएपनि यसको...
जिल्ला सदरमुकाम विराटनगरदेखि पूर्वउत्तरमा अवस्थित समुद्री सतहदेखि दुई हजार ४ सय मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो । सगरमाथा, कञ्चनजंगा लगायतका हिमशृङ्खला तथा पूर्वका १३ वटा जिल्ला, एकसाथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सुर्योदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । यहाँबाट मेघ गर्जेको आकाशमा हैन मिक्लाजुङको फेदीमा सुनिन्छ । यो गड्याङ गुडुङको आवाजले हामी आकाशमा त पुगेका छैनौं वा स्वर्ग भनेकै यही हो कि जस्तो लाग्दछ । उर्लाबारीको किसान चौकबाट उत्तर लाग्ने टाँडी–रमिते ग्राभेल सडक हुँदै करिब २७ किलोमिटर दूरीमा रमितेखोला...